तोरीखोला गाउँमा घरबास सञ्चालन


हरेकपल March 13, 2020

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ मा पर्ने तोरीखोला गाउँ । मगर जातिको बाहुल्य भएको यो गाउँका प्राकृतिक सौन्दर्य र संस्कृति उजागर गर्न घरबास सञ्चालन गरिएको छ । तस्वीरः रासस