अर्थवाणिज्य

बैंक तथा वित्तीय संस्थाले घटाएको ब्याजदर आजदेखि लागु

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले घटाएको ब्याजदर बुधबारदेखि लागु भएको छ ।  वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था संघले १ चैतदेखि  कर्जामा एक...