अर्थवाणिज्य

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले...