आजको तस्वीर

भक्तपुरका भ्यागुतालाई भोज ! (फाेटाे फिचर)

भक्तपुर । भ्यागुताहरुलाई पनि भोज खुवाइयो भन्दा धेरैलाई अच्चम लाग्ला तर भक्तपुरमा बुधबार परम्परा अनुसार भ्यागुतालाई भोज खुवाइएको छ । भक्तपुरका किसान आ-आफना खेतहरुमा पुगेर भ्यागुतालाई भोज खुवाएका छन ।  प्रत्येक वर्ष...