आजको तस्वीर

राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ {तस्विर}

काठमाडौं, १७ मंसिर । राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।...