आजको दिन

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण पक्षको अष्टमी तिथिमा भएकाले यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ...