आजको दिन

आज चन्द्रघण्टा भगवतीको उपासना गर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १४ गते

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १४ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय...