कला/साहित्य

दुर्योधन सत्संगमा भिजेका छन्

देशमा विभीषणहरू जिउँदै छन् ।देशमा एकलव्यहरू पनि छन् । जे जति अर्जुनहरू छन्ती अब कुनै हालतमा,कृष्णको बेकारी बहकाउमा,महाभारत लड्न चाहँदैनन्र पश्चात्तापको मधुर भाषामाउल्टै सम्झाइरहेछन् कृष्णलाई,फेरि अर्को युद्धको तयारीअब कसै गरी...