कला/साहित्य

दधिराज सुवेदी पुरस्कार सनत रेग्मी र अनन्तराज न्यौपानेलाई

श्री दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले यस वर्षको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मीलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई विराटनगरमा एक समारोहका बीच...