कला/साहित्य

लोकतन्त्रको परिभाषा

राति सपनामा एकजना मेरागरिब निरक्षर साथी भेटिएघरमा अन्न सकिँदाआफैँ के खाने भन्दा पनिघरमा आएका भोका–प्यासालाईके दिने चिन्ताले उनी आतुर देखिन्थेअन्नदान गर्न पाउँदा खुसीलेधपक्क बल्थे ।∎ ∎सपनामा ती आत्माले कथा सुनाए...