खेल

१३औँ साग : फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार

कास्की, १० मङ्सिर । दक्षिण एशियाली राष्ट्रहरुबीचको खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता १३औँ दक्षिण एशियाली खेलकूद (साग) शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माणका चरणमा छन्...