देश

‘काठमाडाैंमा व्यावसायिक भवनले पार्किङ शुल्क लिए तत्काल ९८५१०५१६१० मा फोन गर्नुस्’

काठमाडाैं । व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल जानकारी दिन सेवाग्राहीलाई काठमाडाैं महानगरपालिका (कामपा)ले आग्रह गरेको छ । व्यावसायिक भवनले पार्किङ शुल्क लिए महानगरको ९८५१०५१६१० मा फोन गर्न आग्रह...