देश

सामुदायिक सूचना प्रविधि केन्द्रको भवन हस्तान्तरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको वाह्रविसे नगरपालिका वडा नं. ८ स्थित मानेश्वाँरामा सामुदायिक सूचना प्रविधि केन्द्रको भवन निर्माण गरी वडा कार्यालयको स्वामित्वमा हस्तान्तरण गरिएको छ । ग्लोबल अफेयर्स क्यानडाको आर्थिक सहयोग,...