पुनर्निर्माण

अघिल्लाे सालकाे भुकम्पले भत्किएका लमजुङका घर पुननिर्माणमा अन्योल

लमजुङमा गतवर्ष गएकाे भूकम्पले क्षति पुगेका घरहरूको पुनर्निर्माण अन्योलमा परेको छ । गत जेठ पहिलो साता गएको भूकम्पबाट यहाँका ५० घर पुर्णरुपमा भत्किएका थिए भने अन्य कयाैं घरमा क्षति पुगेकाे...