प्रवास

एनआरएनए जापानको सहमति बहुमत केन्द्रिय समिती तथा १२ ओटै क्षेत्रिय समितिहरूद्धारा अस्वीकार

जापान गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको विबाद अझै मिल्न सकेको छैन् । बिवाद मिलेको भन्दै कथित सहमति पत्र मीडियामा आएको बारे एनआरएनए जापानको केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण...