मनोरञ्जन

अभिनेता मिथिलेश चतुर्वेदीको निधन

फिल्म र टेलिभिजनका लोकप्रिय अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । उनले गत बुधबार लखनउस्थित निवासमा अन्तिम श्वास फेरेका हुन् । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए । मिथिलेशलाई केही दिनअघि...