मनोरञ्जन

नेपाल्स स्टार तथा प्लस साइज मोडलले देखाए ट्यालेन्ट

काठमाडौं । सिद्धि मिडिया आयोजक रहेको सौदर्य प्रतियोगिता ‘नेपाल्स स्टार मोडल २०१९’ र ‘नेपाल्स् प्लस साइज मोडल २०१९(सिजन –४)’का प्रतियोगीतले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् ।युनिभर्सल लन्च एण्ड बार तीन कुनेमा...