मुख्य समाचार

भूगोल साहित्य समाजको वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न

काठमाडौं । भूगोल साहित्य समाजको चौथो वार्षिकोत्सव तथा साधारणसभा असोज ६ गते सम्पन्न भएको छ । कार्यक्रम समाजको सभाकक्ष दरबारमार्गमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कवि, नियात्राकार एवम्...