मुख्य समाचार

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान दुईको मृत्यु, एक घाइते

-मनिता खिम्दुङ- भोजपुर, २५ असार   । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । आज विहान ८ः३० बजे सदरमुकामको हटिया पाँच...