विचार

तपाईंले पर्याप्त ध्यान गर्नुभयो भने वरिपरी आकाश तत्त्व बढ्दै जान्छ

यहाँको परम्परा नै यस्तो रहेको छ कि यदि तपाईं सही परिवेश सृजना गर्न चाहनुहुन्छ भने, सबैभन्दा पहिला तपाईं दियो बाल्नुहुन्छ । तपाईंहरूमध्ये कतिले दियो बाल्ने गर्नुहुन्छ ? यदि तपाईंले दियो...