विदेश

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा फुल्टन कारागारमा आत्मसमर्पण

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया फुल्टन कारागारमा आत्मसमर्पण गरेका छन् । कडा सुरक्षाका बीच उनले कारागारमा उपस्थित भई हुलिया अभिलेख गराएका हुन् ।अभियुक्त दर्ता प्रक्रिया सम्पन्न गरी...