विदेश

आङ सान सुकीलाई ५ मुद्दामा माफी

यांगुन । म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ सान सुकीलाई माफी दिइएको छ । म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई १९ अपराधमध्ये ५ माफी दिइएको...