शिक्षा

एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको राष्ट्रिय परिक्षा बोर्ड बैठकको निर्णय अनुसार परीक्षा तालिका सार्वजनिक भएको हो...