सहकारी

बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बागमती प्रदेश सहकारी संघ लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले शुभकामना मन्तव्य दिदैँ सौहार्दपूर्ण वातावरणमा...