सहकारी

लालीगुराँसले पायो प्रदेश ३ को उत्कृष्ठ सहकारी पुरस्कार

ललितपुर  । पुल्चोक स्थित श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ९७ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा हिजो ललितपुरमा आयोजित कार्यक्रममा...