साहित्य

यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन, यहा त्यसमाथि रोक छ

यहाँ यी दुवैथरी उदास छन्, दुवैथरी निरास छन्, मानिस उदास छन्, किनकी तिनलाइ यहाँ, रात रातभरी उपियाँले टोक्छ दिन दिनभरी रुपियाँले टोक्छ