साहित्य

गीत

अर्कै भनी बोलाएको भूलले तिमी पर्‍यौभित्रभित्रै माफी दियौ या त गाली गर्‍यौ ? तिम्रोजस्तै चिटिक्क ’थ्यो उनको रङ्ग–ढङ्गदाँजे पनि केही फरक छैन अङ्ग–अङ्ग नचिन्नेले बोलाउँदा झस्कियौ कि डर्‍यौ ?अर्कै भनी...