साहित्य

आदिवासी अगो

म स्वयं चिहान बौरिएर स्थापित एक आदिवासी विद्रोही कवि कुनै महाराजको कोठीको एक अन्धकार कुनामा भएको हुनुपर्छ सायद मेरो हत्या अथवा, मेरो हत्या हुनुपूर्व महाराजको श्रीपेच सजाइएको थियो निकालेर मेरा...