कला/साहित्य

कवि पेशल आचार्यका दुई कविता

……………………………………………… १— गाउँबाट रित्तै फर्केको ट्रक………………………………………………उसको नाम मागीधने !अचेल दिनको एक पटकगाउँपालिकाले माने डाँडामा बनाएकोभ्युटावरउत्साहित हुँदै चढ्छर उदास हुँदै ओर्लन्छभ्युटावरउद्घाटनमा आएकागाउँपालिका अध्यक्षलाई उसले सोध्यो-‘बा ! भोक लागेका बेला भ्युटावर चढ्दाभोक...