देश

किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान

लमजुङ । राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षकमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि...