मनोरञ्जन

अस्मिता अधिकारीको ‘मखमली’मा कुन्साङ र मिरुनाको प्रेम

काठमाडाैं । अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ । रचनाकार चाम्लिङले  नेपाली परिवेश र भूगोलको...