मनोरञ्जन

भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश गरे

अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। उनीहरुसँगै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष कलाकार रवीन्द्र खड्का तथा श्वेता पति विजयेन्द्र...