शिक्षा

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी छन् । सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो । पत्रकारहरूसँग...